काठमाडौँ /  सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छिन् । 

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा झाँक्रीले आज प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् । 

OM Sai Pathibhara Hospital

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।