काठमाडौँ  / नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता महतले पीसीआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

कोरोना देखिएसँगै आफू होम आइसोलेशनमा रहेको पनि बताए । महतले आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध पनि गरेका छन् ।