काठमाडौं / नेकपा एमालेको ५९ जिल्लाले नेतृत्व पाएको छ ।  दुई गैरभौगोलिक जिल्लाको अधिवेशन पनि सम्पन्न भएको छ । 

पुस २३ बाट जिल्ला अधिवेशन सुरु भए पनि १८ जिल्लामा भने अझै गलफती छ । कुनैमा सहमतिको प्रयासले विलम्ब छ भने केहीमा मौसमका कारण अधिवेशन सम्पन्न हुन सकेको छैन । 

OM Sai Pathibhara Hospital

प्रदेश १ का सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश २ का सप्तरी र सिरहाबाहेकका ६ वटामा बाँकी छ ।  सहमति नजुटेपछि वाग्मतीका सिन्धुपाल्चोक र चितवनले अहिलेसम्म नेतृत्व पाउन सकेका छैनन् । 

गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, लुम्बिनीमा रुकुम पूर्व र रोल्पा कर्णालीका मुगु, हुम्ला, कालिकोट र दैलेखमा नेतृत्व चयन हुन बाँकी छन् । सुदूरपश्चिमका भने सबै जिल्लाको अधिवेशन सकिएको छ । 

प्रदेश-१

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ- रामप्रसाद दंगाल

४. धनकुटा- इन्द्रमणि पराजुली

५. तेह्रथुम- तेजमान कन्दङवा

६. पाँचथर- राजकुमार भण्डारी

७. भोजपुर- शरण राई

८. इलाम- महेश बस्नेत

९. सोलुखुम्बु-डुफकुमार बास्तोला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा- शंकर कटुवाल

१२. ताप्लेजुङ- भुपेन्द्र थेबे

१३.संखुवासभा- जीतबहादुर घिमिरे 

प्रदेश-२

१. सप्तरी- ताराकान्त चौधरी​

२‍.सिरहा- चन्द्रेश्वर मण्डल

 

वाग्मती प्रदेश

१. धादिङ- भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा- कर्णेल तामाङ

५. रामेछाप-आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट- बद्री मैनाली

७. मकवानपुर-एकलाल श्रेष्ठ

८. काठमाडौं - दीपक निरौला

९. ललितपुर- पुरुषोतम आचार्य

१०.सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा- नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश

१. गोरखा- प्रेम गुरुङ

२. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी-देवेन्द्र केसी

४. लमजुङ-कृष्णप्रसाद अधिकारी

५. बाग्लुङ- हिराबहादुर केसी

६. पर्वत- राजु पौडेल

७‍. नवलपुर- मुक्ती पाण्डे

१०.कास्की- मनबहादुर गुरुङ

११.स्याङ्जा- सूर्यप्रसाद गैरे ‘पारस’

लुम्बिनी प्रदेश

१. पाल्पा - धनेन्द्रराज घिमिरे

२. गुल्मी - बालकृष्ण काउछा मगर

३. अर्घाखाँची- पिताम्बर भुसाल

४. बाँके- किस्मत कुमार कक्षपती

५. बर्दिया- लालबहादुर श्रेष्ठ

६. दाङ( हुकुमबहादुर बस्नेत

७. रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु-डम्मर शर्मा 

९. नवलपरासी (पश्चिम) -दीपेन्द्र अधिकारी 

१०. प्यूठान- विजयविराज विष्ट

कर्णाली प्रदेश

१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

३. जुम्ला - शान्तिलाल महत

४. रूकुम (पश्चिम भाग)- नन्दराम देवकोटा

५. जाजरकोट- खिमबहादुर शाही 

६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम प्रदेश

१. डडेल्धुरा - प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी- चक्र मल्ल

४. कैलाली - रतन थापा

५. बाजुरा- कालीबहादुर शाही

६. अछाम-  चन्द्रबहादुर बोहरा

७. दार्चुला- प्रेमसिंह धामी

८. कञ्चनपुर-सुरेन्द्र बिष्ट

गैर भौगोलिक (विशेष) जिल्ला

१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल