काठमाण्डौ //नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोक लगाएका छन्। 

दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेको थियो।

OM Sai Pathibhara Hospital

उड्डयनमन्त्री आलेको निर्देशनमा मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो। 

समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको बताइएको छ।