झापा / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी ( जनवादी ) बीच आज एकीकरण भएको छ ।

एमालेबाट अलग्गिएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा एस सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादी बीच र एकीकरण भएको हो ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूको उपस्थिति थियो ।