काठमाडौं  / १४ औँ महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने तयारी गरिएको छ । अन्तिम मतपरिणाम आए लगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठक पुस ‘१० मा बोलाउने तयारी गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । १४ औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना बिहीबार सकिने छ ।

OM Sai Pathibhara Hospital