झापा / सप्तरीबाट ब्राउन  सुगर सहित दुई जना भारतीय युवकलाई पक्राउ प्रहरीले गरेको छ ।

ब्राउन सुगर सहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत – ४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान रहेका  छन । 

OM Sai Pathibhara Hospital

कञ्चनरूप नगरपालिका –२ बरमझिया बी आर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

म्याद थप गरि दुवै जना माथि लागू औषध ओसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।