काठमाडौँ  / सरकारले २९ जना द्धन्द्धपीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्णप्रसाद पौडेलसहित २९ जना द्वन्द्व पीडितलाई २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम द्धन्द्धपीडितलाई क्षतिपुर्ती दिन लागेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।