झापा / लुम्बिनी स्थित बसपार्कमा गए राति आगलागी हुदाँ ६० लाख बरबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।
राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । स्थानीयले आगलागी पछि नगरपालिकाको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।