काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत भएको चुनावमा सभापति, उपसभापति र महामन्त्रीको मत गनिसके लगतै सहमहामन्त्रीको मत गणना सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मत गणना सुरु भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

कांग्रेको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन्।