काठमाडौँ  / रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेस महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका छन् । 

रिजालले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । 

OM Sai Pathibhara Hospital

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।  

कांग्रेसको महामन्त्रीमा देउवा प्यानलका विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला प्यानलबाट गगन थापा विजयी भएका छन् ।