काठमाडौं  /  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा वीरगञ्जकी ९१ वर्षीया शान्ति कार्कीले उम्मेदवारी दिएकी छन् । 

वीरगञ्जकी उपमेयर कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

OM Sai Pathibhara Hospital

उपमेयर कार्कीले स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको बताएकी छन् ।