काठमाडौँ / नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेद्वार दिने घोषणा गरेकी छिन् । 

सभापतिमा साझा उम्मेदवार दिन नसकेको पौडेल समूह फुटेपछि नेतृ कोइरालाले प्रकाशमानको समूहबाट उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

साझा उम्मेदवारमा सहमति नजुटेपछि पौडेल समूहसँगै कोइराला परिवारका नेताहरू शशाङ्क कोइराला र शेखर कोइराला पनि विचल्लित परेका छन् । 

शशाङ्क र शेखर दुवै जना सभापतिका आकांक्षी हुन् ।