काठमाडौँ /  नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका ४ वटा क्षेत्रत्रको नामावली बाहेक ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची भने मंसिर २४ गते मात्र सार्वजनिक गरिने बताइएको छ । 

प्रारम्भिक नामावली यसप्रकार छ ः