काठमाडौं / नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै उनले भने, आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब हो
उनले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले झन् सफलता हासिल गर्ने बताए ।





































