विराटनगर / प्रदेश –१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरुराज  घिमिरेले अग्रता कायम गरेका छन । 

२०० मत गणना हुँदा घिमिरेले १०८ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाएका छन ।

OM Sai Pathibhara Hospital

त्यस्तै उपसभापतिमा गोविन्द प्रसाद ढुङ्गानाले ८५, टङ्क प्रसाद राई ९७, रमेशजङ्ग रायमाझी ८७ र विश्वनाथ रिजालले ८२ मत प्राप्त गरेका छन् । 

महामन्त्रीमा उमेश थापाले ९६, दिपन कुमार थापा ८९, पदम सुन्दर पालुङ्वा ८४ र भुपेन्द्र राईले ८८ मत प्राप्त गरेका छन् ।