काठमाडौं / नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । शेर्पाको ५० वर्षको उमेर बुधबार बिहान निधन भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।

OM Sai Pathibhara Hospital

शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत हुन्।