काठमाडौँ / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज स्वदेश फर्किएका छन् ।  

गत १० तारिखमा युनेस्कोको ४१ औँ महासभामा भाग लिन फ्रान्स गएका मन्त्री पौडेल आज (विहीबार) स्वदेश फर्किएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले फ्रान्सको राजधानी पेरिसमा आयोजित कार्यक्रममा सहभागी जनाएका थिए ।