काठमाडौं / एएफसी यु –२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

नेपाल र लेबनान दुवै प्रतियोगिताबाट बाहिरिसकेको टोली हुन् । प्रतियोगितामा नेपालले यसअघि २ खेल खेलिसकेको छ ।

OM Sai Pathibhara Hospital

नेपाल पहिलो खेलमा इरानसँग ४–० ले र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको थियो ।

उक्त जितसँगै ताजिकिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल नेपाल अङ्क तालिकाको अन्तिममा रहेको छ ।