बिर्तामोड / झापाली युवाहरूले निर्माण गरेको म्युजिक भिडियो चनाचटपटे क्रमाटिक एभी स्टुडियो युट्युब च्यानल बाट रिलिज भएको छ ।

कुबेर बरालको शब्द तथा स्वरमा सन्तोष रानामगरको छाँयाङ्कन रहेको उक्त म्युजिक भिडियोमा भीम मुखियाको निर्देशन रहेको छ ।

OM Sai Pathibhara Hospital

गीतमा देब लाबरको संगीत रहेको छ भने संगम बस्नेतले र्याप भोकल दिएका छन । सुदीप बाबु  खवास र मनिका लिम्बुको अभिनय रहेको उक्त म्युजिक भिडियोले समसामयिक विषय उठान गरेको छ । 

वैदेशिक रोजगारमा गएका युवाहरूको पारिवारिक सम्बन्धलाई भिडियोमा दर्शाइएको छ। पदम तामाङको श्रुगांररहेको उक्त भिडियोमा मनसुन लिम्बुले बालकलाकारमा अभिनय गरेका छन ।