काठमाडौं//अब नेपाल टेलिकमको सिम बाट ५५ रुपैयाँमा २जिबी प्याक चलाउन पाइने भएको छ।
नेपाल टेलिकमले ५५ रुपैयाँमा २जिबी प्याक चलाउन सकिने योजना ल्याएको हो।

उक्त प्याकको समयावधि २४ घन्टा रहेको कम्पनीले जानकारी गराएको छ।
सो सेवा सूचारु गर्नको लागि *1415# डायल गर्नु पर्ने बताइएको छ।
त्यसका साथै एनटी एप डाउनलोड गरेर पनि प्याक लिन सकिने कम्पनीले बताएको छ ।