काठमाडौं//कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ।

कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको  कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । 

OM Sai Pathibhara Hospital

सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको बताइएको छ।

संगीत, ललितकला र संस्कृत विषय समूह  तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीकक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ।

कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको  कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । हरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।