काठमाडौँ  / शनिबार राति भएको स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको छ। उक्त खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १(० गोलले पराजित गरेको हो।

रियलको जितमा कार्भान्जलले ६१ मिनेटमा गोल गरे। उनलाई गोल गर्न बेन्जिमाले पास दिए। सेभिया भने इल्चेसँग १(१ गोलको बराबरीमा रोकियो।

OM Sai Pathibhara Hospital

लिगमा रियल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको सेभियाको पनि ७ अंक नै रहेको छ।