काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तालिका सार्वजनिक भएका परीक्षा स्थगन गरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बताएका छन् ।

कोभिड १९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा उनले शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गर्ने तयारी भएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले २३ बुँदे 'सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना' सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण रोकथाम तथा उपचार, खोप व्यवस्थापन र कोभिड १९ सङ्क्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई सर्वोच्च प्राथमिकता निर्धारण गरे सँगै प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतालाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाइरहेको व्यक्त गरेका छन् ।

यी हुन् २३ बुँदे कार्ययोजना :

1

2

3
4