काठमाण्डौ / अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँको सनराइज सिटी अपार्टमेन्टमा बिहिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

कुवँरले मैदान, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छन्।