काठमाडौं  / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ल टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ ।

आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो ।

OM Sai Pathibhara Hospital

न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

test ranking