बिर्तामोड / प्रथम चन्द्रगढी स्पोर्टस हाउस खुला ब्याडमिन्टन टुर्नामेन्टमा झापाका प्रमुख जिल्ला अधिकारीको टिम प्रथम भएको छ । 

मेची रंगशालाको कर्बड हलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र चोलाप्रसाद आचार्यको टिम प्रथम भएको हो ।

OM Sai Pathibhara Hospital

प्रतियोगितामा सरोज राई र गोविन्द भट्टराई दोस्रो, चिरञ्जीवी कोइराला र कुलदिप चौधरी तथा रमेश सुवेदी र राजधन राईको टिम तेस्रो भएका छन् ।