विचार

    Showing 151-160 of 231 items.
  • नेपालको विकास परिदृश्य र ‘झोले’हरूको दायित्व

    अन्ततः झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन। लोकतन्त्रको मर्म भनेकै प्रश्न गर्नु, जिम्मेवारी माग्नु र निर्णयको मूल्याङ्कन गर्नु हो। झोलेहरू राजनीतिक दल वा नेताको ‘हामी र उनीहरू’को भाष्यलाई बल दिन्छन्, तर लोकतन्त्रको सार त ‘हामी सबै’ हो।- प्रकाश रेग्मीपृष्ठभूमि :हिजोआज नेपालका समाचार माध्यमहरूमा अत्यधिक बिक्री हुने पदावली ‘नेपालमा हाल भ्रष्टाचारका गतिविधीहरू संथागत भए, साथै विकासका कामहरूले कुनै प्राथमिकता पाउन सकेनन्’ भन्ने छ। राजनीतिक पार्टीहरूमा मौलाएको झोले प्रवृत्तिका कार्यकर्ताहरूको दबदबा भएका कारण भ्रष्टाचारीहरूलाई थप उर्बर बनेको कुरा केही हदसम्म बहुसंख्यकले स्वीकार गरेक

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 317 पटक पढिएको
  • ''उकालो बाटो, सरल मन एक शिक्षिका सोभा श्रेष्ठको यात्रा''

    शोभा श्रेष्ठ खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाकी एक समर्पित र प्रेरणादायी युवाशिक्षिका हुन्। हाल उनी  जनशक्ति प्राथमिक विद्यालय मा नेपाली विषय पढाउँदै आइरहेकी छन।उनको शैक्षिक योग्यता  स्नातक तह हो। उनले शिक्षा क्षेत्रमा प्रवेश गर्दा सुरुमा धेरैले उनलाई युवायुवतीहरू विदेश जाने सोचमा लागेका बेला किन गाउँमा शिक्षण गर्न मन  लाग्यौ भनेर प्रश्न गरे। तर उनको सोच स्पष्ट थियो । समाज परिवर्तन त त्यहीँबाट सुरु हुन्छ, जहाँ अझै धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाएका छैनन्।  सोभा श्रेष्ठ दैनिक १ घण्टा ४५ मिनेट पैदल यात्रा गरेर विद्यालय पुग्छिन्। उकालो ओरालो बाटो वर्षा पानी र अन्य कठिनाइ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 1,168 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 345 पटक पढिएको
  • नेपालमा मनसुन र बाढी : जोखिम कसरी घटाउने?

    २०१९ को एसियाली विकास बैंकको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ।- प्रकाश रेग्मीपृष्ठभूमिनेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। तर यस वर्ष २०८२ मा प्रि-मनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा १ जेठ २०८२ को राति भएको हिम पहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको अलार्म गराएको आभ

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 365 पटक पढिएको
  • चितवनबाट आकांक्षा पोखरेल लेख्नुहुन्छ : सर्वोच्चको फैसला र जनविश्वासको पतन एक लोकतान्त्रिक चिन्तन हो ।।।

    रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणले फेरि एक पटक नेपालको राजनीति, न्यायपालिका र राज्य संयन्त्रको पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। उच्च अदालतले लामिछानेलाई अनुसन्धानको घेरामा ल्याउनु उपयुक्त ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि आम नागरिकहरु न्याय प्रणालीप्रति आशंकित बनेका छन्।यस प्रकरणको मूल विषय भनेको लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भएको भनिएको सहकारी ठगी हो—जसमा हजारौं सर्वसाधारण नागरिकले जीवनभरको बचत गुमाएका छन्। रकम अपचलनमा संग्लन कोहि फरार छन भने कोहि धरौटिमा छुटिसकेका छन। तर लामो समयदेखि राजनीति प्रतिशोधको घेरामा मात्र रवि लामिछाने परेका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 608 पटक पढिएको
  • प्रविधिमा महिलाको सहभागिता बढाउन नीतिगत पहल आवश्यक: सचिव अर्याल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् । उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गि समानता र महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती हासिल गरेको छ । वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 403 पटक पढिएको
  • शिक्षामा न्यूनतम सेवा पनि राज्यले दिन नसकेको मन्त्री पन्तको टिप्पणी.

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा ढिलाइ हुँदा सरकारी कामकाजका प्रक्रियाहरू लामो र जटिल बन्न पुगेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पन्तले परम्परागत प्रणालीलाई परिवर्तन नगर्दा न्यूनतम सेवा प्रवाहमा समेत समस्या आइरहेको बताए।उनले भने, "शिक्षा एउटा अत्यन्तै महत्वपूर्ण विषय हो। तर, अहिले पनि राज्यले दिनुपर्ने न्यूनतम सेवा सुविधासमेत उपलब्ध गराउन सकेको छैन। त्यसको एक कारण हाम्रो आर्थिक अवस्था हो भने अर्को कारण काम गर्ने प्रक्रियाको अत्यधिक जटिलता हो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 316 पटक पढिएको
  • राजनीतिमा यौवन : सोचको ताजगी कि उमेरको विद्रोह?

    पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।- प्रकाश रेग्मीसमाजको अगुवाइ गर्ने व्यक्ति नै साँचो अर्थमा नेता हो। यो भूमिकाको सुरुवात आदिम समाजदेखि भएको पाइन्छ, जहाँ शारीरिक क्षमता, साहस र रणनीतिक सिपका आधारमा नेतृत्व उभिन्थ्यो। समय फेरियो, समाज परिष्कृत हुँदै गयो, र नेतृत्व चयनका तरिका पनि बदलिँदै आए। आज नेतृत्व केवल शक्ति प्रदर्शनको माध्यम होइन, साझा उद्देश्यतर्फ समन्वय

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 467 पटक पढिएको
  • गिरिजाबाबुले नै हो ‘राजा’ फालेको

    डा. शोभाकर पराजुलीकाठमाडौँ ।  २०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो। राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रुपमा हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा त्यो पहिलोपटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो । माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउनका लागि गिरिजाप्र

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 575 पटक पढिएको
  • शैक्षिक परामर्शदाता व्यवसायीलाई सहज गराउन एकै स्थानबाट सेवा दिनुपर्छ

    धिरज कंडेल शैक्षिक परामर्श क्षेत्रसँगै साहसिक पर्यटन क्षेत्रका एक सक्रिय व्यवसायी हुन् । काठमाडौंको बानेश्वरमा रहेको गोरेटो एजुकेशनल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक समेत रहेका उनी लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरूको रोजाइको देश, नीतिगत र प्रक्रियागत समस्या एवम सम्भावनाका बारे नेपाल न्यूज बैंकले कुराकानीको सम्पादित अंश: यतिबेला नेपाली विद्यार्थीहरूका लागि वैदेशिक अध्ययनको समस्या, चुनौति र सम्भावनाहरू के के छन् ?नेपालबाट  विदेशमा अध्ययन गर्न जाने विषय चुनौतिपूर्ण नै छ । सहज कुनैपनि हिसावबाट  देखिँदैन । कहिलेकाहीं सहजको अर्थ चाँ

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 489 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.