स्वास्थ्य

    Showing 621-630 of 2,445 items.
  • अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

    काठमाडौं, २९ जेठ । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ। र यस्तो अवस्थामा, हट स्ट्रोक अर्थात लु एक गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ। समयमै उपचार नपाएमा ज्यान समेत जान सक्छ । तसर्थ, हट स्ट्रोक पछि तुरुन्तै के गर्ने र यसबाट कसरी बच्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।लु का लक्षण - उच्च ज्वरो- चक्कर लाग्नु वा बेहोस हुनु- गम्भीर टाउको दुख

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 355 पटक पढिएको
  • संख्या ६ हजार नाघ्यो भारतमा कोरोना संक्रमित, ५८ जनाको मृत्यु

    नयाँ दिल्ली— भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्।स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।भारतमा चार नयाँ

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 444 पटक पढिएको
  • विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

    काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था र सुत्केरीको समयमा वा पछि मृत्यु भएको थियो तर सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युदर (एमएमआर) ४० प्रतिशतले भने घटेको छ ।डब्लुएचओका अनुसार गर्भावस्थामा, सुत्केरीको समयमा र सुत्केरी भएको ४२ दिनभित्र आफ्नो ज्यान गुमाउने महिलाको मृत्युलाई मातृ मृत्

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 270 पटक पढिएको
  • भारतमा कोरोना संक्रमण बढ्यो पछिल्लो ५ दिनमा ३७ जनाको मृत्यु

    काठमाडौं— भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो समेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।यसमा सबैभन्दा बढी केरला राज्यमा सबैभन्दा बढी १ हजार ३ सय ७३ संक्रमित छन्। त्यहाँ रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 405 पटक पढिएको
  • बिच्छीको टोकाइबाट ८ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं— मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।बकैया–७ मैनाटार बस्ने बीरबहादुर वाईवाकी८ वर्षीया छोरी अस्मिता वाईवाको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको बाँया भागमा बिच्छीले टोकेको थियो । त्यसपछि दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा दिनराति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 486 पटक पढिएको
  • कोरोनाबाट अमेरिकामा ३५० र भारतमा ११ जनाको मृत्यु

    काठमाडौं— कोरोनाबाट अमेरिकामा ३५० र भारतमा ११ जनाको मृत्यु भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ भने भारतमा संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीर अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालि

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 431 पटक पढिएको
  • अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

    चितवन— बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुरमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुवात भएको छ ।यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो ।अस्पतालले यो सेवा सुरु गरेसँगै १२ हजार रुपैयाँमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 488 पटक पढिएको
  • जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

    काठमाडौं— चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो । यसका लागि जर्मन विकास बैंक (केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ ।यो खाकाकोे तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने  छिट्टै बोलपत्र आह्वान हु

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 329 पटक पढिएको
  • धामी–झाँक्रीभन्दा अस्पतालतर्फको विश्वास बढ्दै रसुवाका स्थानीय जनतामा

    रसुवा— जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ । हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालततर्फ मानिसको भीडभाड देखिने गरेको छ ।पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसावले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 428 पटक पढिएको
  • जो बाइडेनलाई प्रोष्टेट क्यान्सर: राजनीतिक नेताहरूको सहानुभूति

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 455 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.