समाज

    Showing 811-820 of 11,160 items.
  • तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ: सांसद समिक्षा बास्कोटा

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।संसद् आउँदै गर्दा एक आमाले दिएको चिरकट्टो सुनाउँदै भनिन्, ‘तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोईरु तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।’बास्कोटाले नागरिकको ज्

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 239 पटक पढिएको
  • प्रिमियरमा ‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे प्रशंसा

    काठमाडौँ / आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को प्रिमियर गरिएको छ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गर्नुभएको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उहाँकै छोरा डा.कपिल रिजालले ‘गौँथली’ निर्देशन गरेका हुन् । फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् । फिल्म हेरेर निस्किएपछि अभिनेत्री संचिता लुइँटेलले कलाकारको कामको तारिफ गर्दै सम्पूर्ण पक्षमा सशक्त फिल्म रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘सबै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाउनुभएको छ । फिल्म हेरिरहँदा सोही परिवेशमा पुग्छौँ, अरु

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 289 पटक पढिएको
  • छायांकन सेटमा दुर्व्यवहार भएको भन्दै कलाकार संघमा अभिनेत्री काजल कर्णको उजुरी

    काठमाडौं । अभिनेत्री काजल कर्णले चलचित्र (चिरञ्जीवि भवः) को छायांकन सेटमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। उनले घटनामा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि निष्पक्ष छानबिन गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सुनिश्चित गर्न माग गरेकी छन्।कलाकार संघका अध्यक्ष उत्तम केसीका अनुसार उजुरी प्राप्त भइसकेको छ र दुवै पक्षलाई छलफलका लागि बोलाइने तयारी भइरहेको छ। आवश्यक परे केही दिन छायांकन रोक्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्।यता, प्रतिनिधिसभामा पनि घटनाबारे आवाज उठेको छ। कांग्रेस सांसद निनु कुमारी कर्णले छानबिनको माग गरेकी छन्। भने फिल्

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 77 पटक पढिएको
  • प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

    काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे । सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 148 पटक पढिएको
  • सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ: रिमा विश्वकर्मा

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् ।‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएको छ । बढ्दै गएको आत्मादहाको प्रयासका घटनाहरूले नागरीको मानसीक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गर्दिएको छ,’ उनले भनिन् । नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न गर्दै उनले कानुन निर

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 145 पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङद्वारा निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु

    रौतहट / मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ ।जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन् । बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन् । निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तक्र्रिया सुरु गरिसकेका छन् । लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 302 पटक पढिएको
  • विपद् पूर्वतयारी र सुरक्षित यातायात व्यवस्थाका लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन्,’ उनले भने, ‘यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् प

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 200 पटक पढिएको
  • लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

    काठमाडौं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ । उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएका

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 228 पटक पढिएको
  • राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायुत्व हो: सांसद सिंह

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे । उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा निरास्यता छ । यो देशमा बाच्न सकिन् गर्न सकिँदैन यो भाष्य निर्माण यो संसदबाट कम्ती नगरै ।’सिंहले देशको वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा बताए । उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा राजनीति निरन्तर चलिरहने बताए । ‘आज सत्ता पक

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 178 पटक पढिएको
  • बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

    काठमाडौं / नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराए।उनका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो। सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.