समाज

    Showing 7,971-7,980 of 10,188 items.
  • कर्णाली चार ठाउँमा सडक अवरुद्ध

    सुर्खेत – कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी भइ सडक अवरुद्ध रहेको छ ।त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 324 पटक पढिएको
  • भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठूलो मानवीय तथा भौतिक क्षति

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।मन्त्री लेखकले बेपत्ताहरुको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २

    • प्रकाशित मितिः असार २५, २०८२
    • 365 पटक पढिएको
  • सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाँउ होईन् : सांसद बडाल

    काठमाडौं – नेकपा एमालेकी सांसद् सुनिता बडालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिएकी छन् ।  बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसद गौतमलाई सदनमा अफवाह फैलाउने र गलत कुराको प्रचार गरि बाहिरिने ठाउँ नभएको भन्दै तथ्यको आधारमा कुरा गर्न चुनौती दिएकी हुन् । बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् । उक्त अभिव्यक्तिको खण्डन गर्दै सांसद बडालले भनिन, ‘यो संसद अफवाह फैलाउने ग

    • प्रकाशित मितिः असार २५, २०८२
    • 462 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।  उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’ राप्रपाले यसअघिद

    • प्रकाशित मितिः असार २५, २०८२
    • 305 पटक पढिएको
  • काठमाडौंको थापाथलीमा एक पुरुष मृत अवस्थामा फेला

    काठमाडौं— काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित पुलमुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक मकवानपुरको बकैया गाउँपालिका–३ स्थायी ठेगाना भई हाल थापाथली नजिकै रहेको सुकुमबासी बस्तीमा बसोबास गर्ने ३५ वर्षीय हरि राई रहेका छन्।घटनाको जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। राईको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। राईको मृत्युको कारण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 758 पटक पढिएको
  • बागमती प्रदेशका १६ अस्पतालमा डायलासिस मेसिन जडान, भक्तपुर अस्पतालमा पाँच शय्याको सेवा सुरु हुने

    काठमाडौं— बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले मिर्गौला पीडितहरूलाई लक्षित गर्दै प्रदेशका विभिन्न अस्पतालमा डायलासिस मेसिन जडान गरेको छ। सरकारी अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई घटाउने उद्देश्यले १६ वटा डायलासिस मेसिन जडान गरिएको हो।स्वास्थ्य मन्त्री किरण थापाका अनुसार भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेसिन जडान गरिएको छ। यसबाहेक, धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा मेसिन जडान गरिएको छ।मन्त्री थापाले अब मिर्गौलाका बिरामीहरूले नजिकको अस्पतालमै डायलासिस स

    • प्रकाशित मितिः असार २५, २०८२
    • 746 पटक पढिएको
  • दाउन्ने अपडेटः नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु

    काठमाडौं – पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एक तर्फि रुपमा सुचारु भएको छ ।नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पुर्ण रुपमा बन्द भएको थियो । अहिले प्रहरीको सहयोगमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करीब ११ बजेबाट एकतर्फ रुपमा बाटो सञ्चालनमा आएपनि हिले दुई तर्फी रुपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।बिहान करीब

    • प्रकाशित मितिः असार २५, २०८२
    • 471 पटक पढिएको
  • पत्रकारमाथि दुर्व्यवहार: महासंघद्वारा घटनाको निन्दा, दोषीमाथि कारबाहीको माग

    काठमाडौं— महोत्तरी र रामेछापमा दुई पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा निन्दा गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षेरीत विज्ञप्तिमा दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।महोत्तरीका पत्रकार तथा एचटिपी खबरका सञ्चालक दिवाकर साहमाथि २०८२ असार २३ गते सोमबार राति जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा समाचार संकलनका क्रममा दुर्व्यवहार भएको थियो। ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा साह घटनास्थल पुगेका बेला केही व्यक्तिहरूले पेशागत कार्यमा बाधा पुर्र्याउने गरी व्यवहार गरेको महासंघ महोत्तरी शाखाल

    • प्रकाशित मितिः असार २५, २०८२
    • 509 पटक पढिएको
  • मानव बेचबिखनको आरोपमा एक जना पक्राउ, भारतमा जबर्जस्ती नाच्ने र यौन दुर्व्यवहार गर्ने आरोप

    काठमाडौ— काठमाडौँ महानगरपालिका–२६ बबरमहलकी एक महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल पक्राउ परेका छन्।पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो रु. ४,००० पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।थानकोटबाट बस चढ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 695 पटक पढिएको
  • आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँई पक्राउ

    जनकपुर – गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरा

    • प्रकाशित मितिः असार २५, २०८२
    • 271 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.