समाज

    Showing 7,891-7,900 of 7,958 items.
  • नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जना पक्राउ

    बिर्तामोड / लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का अविनाश चौधरी, लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 210 पटक पढिएको
  • मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

    काठमाडौं / एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएको छ । दुतावासले अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । वि.सं. २०७६ मा वीरगन्जका एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै मुस्कानलाई एसिड प्रहार गरेका थिए । घटना पछी मुस्कान सामाजिक क्षेत्रमा महिला हिंसा र महिलाको न्यायको लागि सक्रिय बनेकी थिइन् ।असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका व

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 119 पटक पढिएको
  • महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरी । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।दर्जनौंको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गर

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 103 पटक पढिएको
  • गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

    झापा / खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन, अण्डा व्यावसायीहरु बताउँछन् ।  गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका हुन् ।भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 101 पटक पढिएको
  • जापानी बजारमा काली मार्सी चामल

    काठमाडौँ/ हिमाली जिल्लामा उत्पादन हुने मार्सी चामल र अग्र्यानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । कर्णालीबाट पहिलोपटक छ लाख रुपैयाँ भन्दा बढीको सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए । उनले भने, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 92 पटक पढिएको
  • नेपाल दूरसञ्चार कम्पनीले आव्हान गर्‍यो १३औं वार्षिक साधारण सभा

    बिर्तामोड/ नेपाल दूरसञ्चार कम्पनीले चैत १३ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 84 पटक पढिएको
  • आजको मौसम: देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    बिर्तामोड/ आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको हो । आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।त्यस्तै, देशको पहाडी भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंश

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 93 पटक पढिएको
  • दोभान बजारमा आगलागीले ४० करोड क्षति

    ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेक

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 80 पटक पढिएको
  • झापामा सडक दुर्घटना २ जनाको मृत्यु, ४ जना घाइते

    बिर्तामोड / झापाको कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम लोकमार्गमा चलिरहेको ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने जना घाईते भएका छन् ।बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका कारमा सवार सुनसरीको धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलुखुम्बुको पासाङ–१ का ३० बर्षीय दिलिप राना मगरको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा  म

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 158 पटक पढिएको
  • म्याद सकिएको ‘दाल’ जोगाउन उद्योगी बोहाराकोे चलखेल

    मोरङ / पूर्वका प्रतिष्ठित उद्योगी अविनाश बोहोराको गोदाममा सरकारी निकायले अनुगमनका क्रममा फेला परेका पाँचवर्ष पुरानो म्याद सकिएको बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको एक साता भइसकेपनि सरकारी निकायले दवावका कारण अझै सम्म पनि नष्ट गर्न सकेका छैनन् । उद्योगी बोहोराले दाल जोगाउन पहल गरेपनि शिलबन्दीमा संलग्न सरकारी निकायले म्याद सकिएको दाल नष्ट गर्न आनाकानी गरेका हुन् । बोहोराको गोदाममा म्याद सकिएको ५ वर्ष पुरानो दल भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको थियो । विभागले अनुगमनका क्रममा म्याद सकिएका खाद्यान्न र उपभोग्य भेटिए तत्कालै नष्ट ग

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 173 पटक पढिएको

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.