समाज

    Showing 681-690 of 11,160 items.
  • गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    काठमाडौं / बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं। ०३÷०८३–८४८ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो ।विभिन्न भौतिक बजारका साथै डिजिटल अनलाइन प्लेटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र व

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 197 पटक पढिएको
  • स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं / स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.0२-0६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 170 पटक पढिएको
  • साउनको पहिलो सोमबार: पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं / साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि शुशील कुमार गौतमले अहिलेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्ने बताए ।उनले भने, ‘अहिलेसम्मको तथ्यांक संकलन भइरहेको छ । बिहानदेखि राखिएको रजिस्टरको विवरणअनुसार साउनको पहिलो सोमबार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 241 पटक पढिएको
  • धनकुटामा नेकपाले टुंग्यायो जिल्ला एकता, २५१ सदस्यीय समिति घोषणा

    काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाले गठन भएको करिब नौ महिनापछि धनकुटा जिल्लामा पार्टीको संगठनात्मक एकता टुंग्याएको छ। जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पार्टीले स्थानीय तहसम्म संगठन विस्तारको अभियानलाई अघि बढाएको हो। नवगठित समितिको संयोजकमा कुसुम कुमारी श्रेष्ठ चयन भएकी छन् भने डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला सहसंयोजक बनेका छन्। जिल्ला समितिलाई पूर्णता दिएसँगै लामो समयदेखि रोकिएको संगठनात्मक एकता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ। अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण र जनपरिचालनलाई तीव्र बनाइने

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 166 पटक पढिएको
  • साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

    काडमाडौं / साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् । उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नु परेको बताए ।उनले पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 187 पटक पढिएको
  • नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

    काठमाडौं / पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ । साउन २७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवमा भजन, कीर्तन, नाचगान तथा आध्यात्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । संकल्पकर्ता राजानन्द माण्डव्य महोत्सवको उद्देश्य वैदिक सनातन धर्मप्रति भक्तजनलाई जागृत गराउनु रहेको बताए । उनले बृहस्पति अस्त भएका कारण विशेष यज्ञ तथा अनुष्ठान गर्न नमिल्ने समयलाई धार्मिक जागरणका रूपमा उपयोग गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।‘श्रावण महिना भगवान् शिवको विशेष महिना भएकाले यस अवधिभर पशुपतिनाथमा भक्तजनको विशेष उपस्थिति हुनेगर्छ । यही अवसरलाई लक्षित गरेर महोत्सव

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 154 पटक पढिएको
  • ६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन

    काठमाडौं । सरकारले देशका ६६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि अन्तिमपटक निवेदन दिन आह्वान गरेको छ।राष्ट्रिय भूमि आयोगअन्तर्गत गठन भएका भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले सूचना जारी गर्दै निवेदन मागेका हुन्।आयोगका अनुसार सम्बन्धित ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचाबमोजिमको निवेदन फाराम भरी साउन ४ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।निवेदन सम्बन्धित स्थानीय तहले वडास्तरमा त

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 83 पटक पढिएको
  • नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    मुस्ताङ / नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ ।हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो।  मन्त्रालयमा एउटा चलचित्र र डकुमेन्ट्रीका लागि मात्र फाराम उलब्ध छ ।मन्त्रालयसँग म्यूजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक छायांकनका लागि छुट्ट

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 139 पटक पढिएको
  • ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य

    काठमाडौँ / क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ । विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको नेतृत्वमा, महिला आर्थिक पत्रकार संघ फेजा सँगको सहकार्यमा ‘एआई इन जर्नलिज्म वर्कसप’ पत्रकारितामा एआई कार्यशाल आयोजना हुने भएको हो । कार्यशाला २०२६ जुलाई २६ साउन १०, २०८३ का दिन बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ। नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसि

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 148 पटक पढिएको
  • ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन

    काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के ग¥यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.