समाज

    Showing 461-470 of 11,160 items.
  • ‘तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो: पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन् ।कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् ।उनले भनिन्, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्नुभएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो । आज भन्दा आठ

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 237 पटक पढिएको
  • सडकको बेहालले मुगुका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य

    मुगु/ मुगुको दुर्गम बुमचुम क्षेत्रका ग्रामीण सडकहरू राज्यको बेवास्ता र भौगोलिक कठिनाइका कारण दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्। सोरु गाउँपालिका जोड्ने तथा उपल्लो मुगुको नाक्चे लाग्ना सडकखण्डको अवस्था अत्यन्त खराब रहेकाले स्थानीयले हरेक यात्रा ज्यानको जोखिम मोलेर गर्नुपर्ने अवस्था छ। निरन्तर वर्षासँगै सडक हिलाम्मे बनेका छन् भने पहिरोले सडकमा खसालेका ढुंगाका थुप्राले आवागमन थप जोखिमपूर्ण बनाएको छ। स्थानीयका अनुसार वर्षौंदेखि जनप्रतिनिधि निर्वाचित गरेर पठाए पनि सडक सुधारजस्ता आधारभूत समस्याले प्राथमिकता पाउन सकेका छैनन्।स्थानीयको गुनासोअनुसार राजनीतिक दलका शीर्ष नेताहरू प्रायः हेलिकप्टरमार्फत

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 139 पटक पढिएको
  • दीपमालाको शिरमा मिस नेपालको ताज: एनआरएनको पहिचानमा नयाँ उचाइ

    काठमाडौं / मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका काठमाडौं । विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ । उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको परिणाम मात्र होइन, विदेशमा जन्मिएर वा हुर्किएर पनि आफ्नो नेपाली पहिचानलाई गर्वका साथ स्थापित गर्न सकिने सन्देश बोकेको उपलब्धिका रुपमा लिइएको छ । यस सफलताले दोस्रो पुस्ताका एनआरएनलाई नेपालसँग भावनात्मक, सांस्कृतिक र सामाजिक रूपमा जोड्ने अभियानलाई बल पुगेको देखिन्छ । गत चैतमा सम्पन्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० को

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 150 पटक पढिएको
  • विश्वप्रसिद्ध पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको निधनप्रति अन्नपूर्ण गाउँपालिकाले गर्यो शोक बिदा घोषणा

    काठमाडौं / नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको दुःखद निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले शोक बिदा घोषणा गरेको छ ।आइतबार आज एक विज्ञप्ती जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।अन्नप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 147 पटक पढिएको
  • विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म: निम्सदाईको अधुरो यात्रा

    काठमाडौं / एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका नेपाली मूलका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो ।पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पुर्याएको थियो । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण गर्ने कीर्तिमान बनाइसकेका निम्सदाईले ब्रड पिक सफल भएमा अर्को ऐतिहासिक उपलब्धिको नजिक पुग्ने देखेका थिए । उनको लक्ष्य थियो, विश्वका सबै १४ वटै आठ हजार मिटर भन्दा अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 85 पटक पढिएको
  • गोलबजारमा आज कफ्र्यु खुकुलो

    सिरहा / जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कफ्र्यु खुकुलो पारिएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कफ्र्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाएको छ।कफ्र्यु खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ। यस्तै, कफ्र्यु खुकु

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 156 पटक पढिएको
  • प्रकाश मानव अधिकार पुरस्कार–२०८२ रुद्रबहादुर खड्कालाई

    काठमाडौं— शोषण, विभेद र सामाजिक अन्यायविरुद्ध दुई दशकभन्दा लामो समयदेखि अभियानमा सक्रिय सिन्धुलीका रुद्रबहादुर खड्का ‘प्रकाश मानव अधिकार पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिएको ३२औँ प्रकाश मानव अधिकार पुरस्कार खड्कालाई प्रदान गरिएको हो। साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, नगद ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिन्।पुरस्कार प्रदान गर्दै न्यायाधीश मल्लले राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका क

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 460 पटक पढिएको
  • काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

    काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ।कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेका ४२, रेड लाइट उल्लंघन गरेका ३९, मादक पदार्थ सेवन मापसे गरेका ३९, अवस्था ठीक नभएका ४१ र लेन मिच्ने ३१ सवारी साधनमाथि कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सव

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 128 पटक पढिएको
  • वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

    पर्सा / वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षसहित हटाइएको हो। पछिल्ला दिनमा जुलुस, प्रदर्शन तथा हुलदङ्गाका घटना घट्दै गएपछि प्रशासनले प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ।त्यससँगै आन्दोलनरत हिन्दू समाज तथा व

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 126 पटक पढिएको
  • संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती

    जनकपुर / हिन्दूवादी संगठनहरुको संयुक्त मोर्चा ’हिन्दू मोर्चा’ र नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे सहमती भएको छ।शनिबार जनकपुरधाममा बसेको दुई चरणको बैठकमा हिन्दू मोर्चा र सरकरबीच सहमती भएको छ । मोर्चाले दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आर्थिक सहअस्तित्व प्रवद्र्धनका लागि हिन्दू राष्ट्र गर्नेलगायतका माग राखेकोमा समय सीमा तोकी माग हरु पूरा गर्ने तय भएको छ । सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरुले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो । स्थिती साम्य गर्न गृहमन्त्रीसहितको टोली आज जनकपुरधाम आएर वार्ता बसेका थिए । सहमती भएसंगै मोर्चाले आन्दोलन तथा विरोधका सम्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.