समाज

    Showing ४,४८१-४,४९० of ११,१६२ items.
  • आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । मेषः शिक्षामा गरेको मेहनतको फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।वृषः रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ५६५ पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छः संयोजक प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए ।उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।संयोजक प्रचण्ड

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५८६ पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ- प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।प्रचण्डले जेन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २४५ पटक पढिएको
  • सुदूरपश्चिमको मतदान सकियो, चार सांसद अनुपस्थिति

    कैलाली— राष्ट्रियसभा सदस्यका लागि जारी निर्वाचनमा सुदूरपश्चिमको निर्वाचन सम्पन्न भएको छ । दुई सदस्यका लागि भएको निर्वाचनमा ४ जना सांसद अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका १७३ र प्रदेशसभाका ५१ जना सांसद गरेर २२४ मतदाता रहेकोमा २२० मत खसेको छ । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्ट तथा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमतीदेबी कठरिया मतदानमा सहभागी भएनन् । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने गठबन्धनविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिएको छ ।&nbs

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५६७ पटक पढिएको
  • काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौं महोत्सव २०८२– ‘काठमाडौं बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।महोत्सवले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ । आयोजकका अनुसार महोत्सवमा करिब दुईसय भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५९७ पटक पढिएको
  • सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैनः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालसहितको एक सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौंको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् ।गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुग्नु भई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५११ पटक पढिएको
  • अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

    काठमाडौं— नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग लिएको छ ।बोर्डका अनुसार यस सहभागिताको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिकामा नेपालको दृश्यतालाई सुदृढ पार्नु हो । अमेरिका हाल नेपालको लागि दोस्रो ठूलो स्रोत बजार हो र यस कार्यक्रमले यात्रा व्यापार साझेदारहरू र सम्भावित यात्रुहरूसँग प्रत्यक्ष संलग्न हुने अवसर प्रदान गर्दछ ।नेपाल प्याभिलियन (बुथ नम्बर ५

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५८२ पटक पढिएको
  • ५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ ।यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।यसदिन ३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् । यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५०७ पटक पढिएको
  • खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा

    विराटनगर— नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन् । उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन् ।पूर्व जनप्रतिनिधिका रूपमा काम गर्दा हासिल गरेको अनुभवले आफूलाई थप परिपक्व र जिम्मेवार बनाएको फागोको भनाइ छ । उनले कोरोना महामारीको कठिन समयमा उर्लाबारी नगरपालिकामा रहेर जनताको सेवामा खटिँदा भोगेका संघर्ष र चुनौतीहरूलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पाठका रूपमा स्मरण गरे ।‘लकडाउनको बेला लौरो टेक्दै घर–घर पुग्यौं। ३३ सयभन्दा बढी

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५८७ पटक पढिएको
  • नक्कली हतियारसहित दुई जना कोटेश्वरबाट पक्राउ

    काठमाडौं— नक्कली राइफल र पेस्तोल बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले गएराति उनीहरूलाई नक्कली हतियारसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा झापा स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम स्थायी घर भई काठमाडौंको जडीबुटी क्षेत्रमा बस्दै आएका कुमार लोहार रहेका छन्।प्रहरीका अनुसार उनीहरूको साथबाट थ्री नट थ्री राइफलजस्तै देखिने डमी लामो हतियार एक थान, कटुवा पेस्तोलजस्तै देखिने डमी सानो हतियार दुई थान, खुकुरीजस्तै फलामले बनेका दुई थान हतियार तथा एक थान मोटरसाइकल बरामद गरिएको छ।सीसीटीभी

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ६४३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.