समाज

    Showing 3,751-3,760 of 11,162 items.
  • आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल फागुन २७ गते बुधबार मेषः तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।वृषः तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ। व्यापारमा नाफा होला ।मिथुनः आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्कटः आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 449 पटक पढिएको
  • १३ वटा फर्ममाथि अनुमगन गर्दा दुई फर्ममाथि विभागको जरिवाना

    काठमाडौं— नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 504 पटक पढिएको
  • बालिका हत्याको निष्पक्ष छानबिन गर्न अधिकारकर्मीहरुको माग

    सुर्खेत— यही फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् ।मंगलबार इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।ज्ञापनपत्रमा गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विकमाथि वीरेन्द्रनगर–४स्थित सहिद पा

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 590 पटक पढिएको
  • ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ । शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट उक्

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 484 पटक पढिएको
  • माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु

    डोटी— जिल्लामा घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 541 पटक पढिएको
  • सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

    काठमाडौं— यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसह

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 499 पटक पढिएको
  • अनुमोदित विद्रोह र सुशासनको परीक्षा

    काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको माध्यमबाट जनताको मतले भदौ २३ र २४ गतेको जेन्जी विद्रोहलाई अनुमोदन गरेको छ । जेन्जी विद्रोह हुँदा त्यसप्रति ऐक्यबद्धता जनाएको र त्यसलाई शुरुदेखि नै युवापुस्ताको विद्रोहका रुपमा लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पाएको मतसमेतलाई गणना गर्दा झन्डै दुई तिहाइनजिक पुग्ने देखिन्छ । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनअघि स्थापित सो दलले निकै फराकिलो मतान्तरसहित करिब दुई तिहाइनजिकको मत ल्याउनु भनेको संसदीय राजनीतिको हिसाबले चानचुने सफलता होइन । यो मत अहिले पालैपालो शासन गर्दै आएका दल र तिनका नेताहरुप्रति वितृष्णाको परिणति हो भने

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 168 पटक पढिएको
  • अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुटनीति राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।मन्त्री नियुक्त हुँदा रातो पासपोर्ट लिएका मन्त्री खनाल कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा  DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका हुन् ।उनले आफू अर्थ मन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 173 पटक पढिएको
  • शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 480 पटक पढिएको
  • एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा दुई खेल हुँदै

    काठमाडौं— एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा दुई खेल हुँदैछन्।पहिलो खेल सवा १२ बजे मनाङ मर्स्याङ्दी क्लब र चित्लाङ एफसीबीच हुने भएको छ। ९ खेलबाट ९ अंक जोडेको मनाङ हाल ११औं स्थानमा रहेको छ। यस खेलमा चित्लाङलाई हराएमा मनाङ आठौं स्थानमा उक्लने मौका पाउनेछ। ७ अंकसहित तालिकाको अन्तिमबाट चौथो स्थानमा रहेको चित्लाङले मनाङलाई हराएमा नवौं स्थानमा उक्लन सक्नेछ।दोस्रो खेल दिउँसो ४ बजे अन्तिमको नव जनजागृति क्लब र मच्छिन्द्र क्लबसँग हुने भएको छ। ८ खेलबाट १९ अंक जोड्दै मच्छिन्द्र तालिकाको पाँचौं स्थानमा रहेको छ। सो खेल जित्दा मच्छिन्द्र शीर्ष स्थानमा उक्लन सक्नेछ। लिगमा

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 491 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.