समाचार

    Showing 9,671-9,680 of 19,664 items.
  • माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको टिप्पणी

    काठमाण्डौ  ।   प्रचण्ड भन्छन् , 'म त आफ्नो बाटो लागिसकेँ।' उनले भनेका छन् , "माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ। माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गिएको छैन, जारी नै छ। म अगाडि बढिसकेँ, हामी सडकमा विशाल शक्ति ल्याएर प्रतिक्रियावादीहरुलाई परास्त गर्छौंँ।"प्रचण्ड भन्छन् , 'म त आफ्नो बाटो लागिसकेँ।' उनले भनेका छन् , "माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ। माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गि

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 238 पटक पढिएको
  • नेपाल आउँदैछन् भुटानका राजा, के छन् नेपाल भ्रमणका एजेण्डा ?

    काठमाडौं— भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । र, सोही दिन काठमाडौंबाट फर्किने छन् ।बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ ।भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनस

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 410 पटक पढिएको
  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    बेइजिङ— नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ बिआरआई सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ।बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 320 पटक पढिएको
  • चितवन तनावग्रस्त मुठभेडमा रास्वपा कार्यकर्ता र प्रहरी घाइते

    चितवन  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो मुठभेटमा प्रदर्सन्कारी ४० जना भन्दा बढ़ी प्रदर्शन्कारि र पुलिसकर्मी घाइते भएका छनl

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 336 पटक पढिएको
  • चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

    काठमाडौं— चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 374 पटक पढिएको
  • कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित

    काठमाडौं— नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित हात पारेको छ। काठमाडौंले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको हो।कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।  जवाफी व्याटिङमा उत्रिएको काठमाडौंले कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याङिको निम्तो पाएको कर्णालीले निर्धारित २० ओ

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 262 पटक पढिएको
  • एमालेका पूर्वमन्त्रीले दलितहरुलाई भोट हाल्न दिएनन्

    हुम्ला । मंसीर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हुम्लामा दलितलाई भोट खसाल्नबाट रोकिएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व सामाजिक मन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई ‘तँ घर जा भोट नहाल’ भनेर हात तानेर घर पठाइ दिएको पिडितले बताए । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमज्योती माविमा भइरहेको निर्वाचनमा नौ जना दलितलाई भोट खसाल्नबाट रोकिएको नेपाल दलित मुक्ति मोर्चा, जिल्ला समन्वय समिति हुम्लाले जारि गरेको प्रेश नोटमा उल्लेख गरिएको छ ।निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा नौ जना दलितलाई नेकपा (एमाले)का कार्यकर्ताहरुले रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 283 पटक पढिएको
  • बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

    बेइजिङ— चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।प्रधानमन्त्री ओलीले प

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 327 पटक पढिएको
  • प्रोस्टेटको उपचार गर्न राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचार गर्न राष्ट्रपतिलाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएको छ । रासस

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 398 पटक पढिएको
  • ब्यबसायी गोर्खालीले जन्मदिनमा बिद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण

    बिराटचौक  ।  मोरङको बेलबारी ३ का ब्यबसायी राजन दर्नाल (गोर्खाली) ले आफनो ५० औँ  जन्मदिनका अबसरमा बिद्यार्थीहरुलाई लत्ताकपडा सहित शैक्षिक सामाग्री बितरण गरेका छन । बेलबारी ३ मा लामो समयदेखि गोर्खाली सटिङ,सुटिङ एण्ड टेलरिङ सेवा प्रदान गर्दै आएका राजनले जन्मदिनका अबसरमा हुने फजुल खर्च कटाएर थोरै भएपनि आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको बताए ।उनले मंगलबार बेलबारी ३ स्थित श्री आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण गरेका हुन । गोर्खालीको यस किसिमको सामाजिक कार्य समाजका लागि समेत अनु

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 183 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा