समाचार

    Showing 5,541-5,550 of 25,583 items.
  • आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस ।मेषः दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन् । व्यापारमा आम्दानी हुनेछ ।वृषः आज बोलीको प्रभावले काम बन्ने भएकाले परोपकारको काममा बोल्नु फाइदा हुनेृछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ ।मिथुनः आज शुभ दिन छ । सोचेका काममा सफलता प्राप्त हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । धार

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 545 पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन उपकुलपति भण्डारीसहित कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थीसहित १९ जनाको मिलेमतोमा सात करोड ३१ लाख ८२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित विशेष अदालदतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रेडियोलोजी विभागका प्रमुख डा. बोम बि.सी., बोयोमेडिकल

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 519 पटक पढिएको
  • बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री हसिनाले दिइन् यस्तो चेतावनी

    एजेन्सि— बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छन्। आफ्नो दल अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको दाबी छ।सन् २०२४ को विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले एसोसिएटेड प्रेसलाई इमेल पठाउँदै चेतावनी दिएकी छन्। उनले समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने उल्लेख गरेकी छन्। नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी अवामी लिगलाई बाहिर राखेर लाखौ

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 561 पटक पढिएको
  • जसपा नेपालबाट बागी बनेका हरिनारायण यादव सहित ८ जना पार्टीबाट निष्कासित

    महोत्तरी— जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही गरेको छ । प्रतिनिधि सभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरित पार्टीको आधिकारिक उम्मेदवारहरूविरूद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले पूर्वकृषि मन्त्री हरिनारायण यादव, प्रदिप यादव (पर्सा), चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको क्रममा हरिनारायण यादवले महोत्तरी क्षेत्र नं. ३ बाट आधिकारिक उम्मेदवार डा. मिनाक्षी ठाकुरविरूद्ध स्वतन्त्रबाट उम्मेदवार

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 509 पटक पढिएको
  • नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह

    काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए ।यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे ।उनले भने,‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातिय स

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 192 पटक पढिएको
  • बिहीबार १७.५३ अंकले घट्यो नेप्से परिसूचक

    काठमाडौं— साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा पुगेको हो ।नेप्सेमा कुल ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आजको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानी

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 488 पटक पढिएको
  • फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पुरयाउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अ

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 137 पटक पढिएको
  • कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्य

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 142 पटक पढिएको
  • म दोलखाको मात्र होइन सबैको साझा उम्मेदवार हुँ : पार्वत गुरुङ

    काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि दोलखामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पार्वत गुरुङले आसन्न चुनाव केवल सत्ताको प्रतिस्पर्धा नभइ देश, संविधान र लोकतन्त्र जोगाउने निर्णायक अवसर भएको बताएका छन् । नेपाल न्यूज बैँकसँगको विषेश कुराकानीमा उनले जनतामा निराशा र राजनीतिक दलप्रति अविश्वास बढेको उल्लेख गर्दै उनले चुनावको उद्देश्यबारे सरकारले स्पष्ट सन्देश दिन नसकेको आरोप समेत लगाए ।उनले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कमजोर बनाउने, संविधान र लोकतान्त्रिक मूल्यहरूलाई क्षति पुर्याउने प्रयास गरिरहेको दाबी गरे। यस्ता परिस्थितिमा प्रतिगमनको विरोध गर्दै सबै लोकतान्त्रिक शक्तिहरू नि

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 182 पटक पढिएको
  • हिउँले ढाकेको बाजुराको कालाजग्रा–पोरखेगढी

    बाजुरा । बाजुराको पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी यतिवेला हिउँले ढाकिएको छ । बडीमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी सेताम्य हिउँले ढाकिएको छ ।पोरखेगढि अहिले पुरै हिँउको तन्नामा सुतिरहेको देखिन्छ । वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउसंगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय छ ।सिरसिरे चिसो, ठण्डा हावापानीले अहिले उक्त पर्यटकीय क्षेत्रमा अत्याधिक जाडो हुने गरेको छ ।हिउँको घर बनाउन,हिउँमा चिप्लेटी खेल्न र रमाइलो गर्नको लागी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् । कालाजग्रा पोरखेगढीको थप पर्यटन,

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.