समाचार

    Showing 18,731-18,740 of 25,945 items.
  • नेपाली नक्कली नोटको बिगबिगी

    काठमाण्डौ  । नक्कली नोटसहित तनहुँबाट प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ।पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ।व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण र

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 204 पटक पढिएको
  • इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफै जाने

    काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।मन्त्रिपरिषद्को बैठकले

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 158 पटक पढिएको
  • डा. कर्णसहित तीनजना पुर्पक्षका लागि थुनामा

    विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट नवजात शिशु बिक्री गरेको आरोप लागेका डाक्टरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो । इजलासको आदेशपछि उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।अदालतका सूचना अधिकारी ओमराज सु

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 178 पटक पढिएको
  • इजरायलबाट फर्कन चाहनेको खर्च सरकारले बेहोर्ने

    काठमाडौँ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन कि

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 172 पटक पढिएको
  • प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी

    काठमाण्डौ   ।    वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उनको छ। आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो कुटाइबाट घाइते

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 162 पटक पढिएको
  • हालसम्म डेङ्गुबाट ३८ हजार ५९ जना सङ्क्रमित

    काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 171 पटक पढिएको
  • नेपाल एयरलाइन्सको जहाज आजैराति इजरायल जादै

    काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकू समहू हमास बीचको युद्धबाट प्रभावित नेपाली नागरिकलाई सरकारले नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गर्ने भएको छ ।नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति २.३० बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने टुङ्गो लागेको नेपाल एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ । वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ ।बिमानमा २५० यात्रु सहित इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणबाट मारिएका १० नेपाली विद्यार्थीको शव ल्याइने जनाइएको छ ।यही असोज २० गते इजरायलको दक्षिण क्षेत्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 172 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा चार जनाविरुद्ध मुद्दा

    काठमाडौँ  । विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो ।उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताउनुभयो । गुरुङ हाल फरार छन् । छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् ।विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 209 पटक पढिएको
  • रिगलकाे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ आज

    काठमाडौँ ।  दिन-दहडै खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल 'रिगल'काे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चमा आज सुनुवाइ गर्ने भएको छ। संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएकाे रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको राष्ट्रपति रामचन्द्र पाैडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले  जानकारी दिएका छन्। 'डन'को छवि बनाएका रिगलले

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 192 पटक पढिएको
  • बीपी प्रतिष्ठानका १७७ जना डाक्टरले दिए सामूहिक राजीनामा

    काठमाडौं   ।    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।लामो समयदेखि बढुवा रोकिएको भन्दै उनीहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.