समाचार

    Showing 18,511-18,520 of 25,945 items.
  • रुकुम केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प

    काठमाडौँ । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।आज दिउँसो ४ बजेर २६ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले बताएकी छन।कात्तिक १७ मा गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम केन्द्रबिन्दु बनाएर लगातार पराकम्पहरु गइरहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 204 पटक पढिएको
  • दुर्गा प्रसाइको आन्दोलन, गृहमा मङ्सिर ७ केन्द्रित छलफल

    काठमाडौँ  ।  मङ्सिर ७ गते दुर्गा प्रसाईं र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे गृह मन्त्रालयमा छलफल भएको छ । उपत्यका केन्द्रित प्रदर्शनलाई लिएर मन्त्रालयमा शान्ति सुरक्षाबारे छलफल भएको हो ।गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भएको छलफलमा उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी छन् ।युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आँकलन गरिएको छ।मेडिकल कलेज बनाएर विद्यार्थीबाट आउने शुल्कले तिर्ने योजनामा ऋण लिएका प्रसाईँ सरकारले कलेज चलाउनै नदिएपछि ऋण तिर्ने वातावरण नै

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 1,515 पटक पढिएको
  • नुवाकोटको शिवपुरीमा टाटा सुमो भीरबाट खस्दा छ जना घाइते

    काठमाण्डौ    ।    नुवाकोटको शिवपुरीमा टाटा सुमो भीरबाट खस्यो, ६ जना घाइते भएका छन। नुवाकोटको शिवपुरी गाउँपालिका-६ मा टाटा सुमो भीरबाट खस्दा ६ जना घाइते हुन् ।आइतबार काठमाडौंबाट नुवाकोटको छहरे हुँदै देप्चेश्वरका लागि छुटेको ना १ ज ६३३१ नम्बरको सुमो बिहान साढे ९ बजेतिर गुर्जेमा  अनियन्त्रित भई सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।सुमोमा चालकसहित १२ जना सवारमध्ये जना घाइते भएको छ । उनीहरुको काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत छन् । घाइते र अन्य यात्रुको समेत पहिचान खुलेको छैन । घटनास्थल गुर्जेभन्ज्याङदेखि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 345 पटक पढिएको
  • छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    काठमाडौँ   ।   राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन।छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपतिले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 177 पटक पढिएको
  • राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

    काठमाण्डौ  ।   राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 361 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भाव

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 174 पटक पढिएको
  • हराएका मानिसको खोजतलास पछि उद्धार

    ‍‌‌काठमाण्डौ   ।   सोलुखुम्बु जिल्ला सोताङ गा.पा.-०५ घर भई भरिया काम गर्ने बर्ष १९ को दिपेश राई मिति २०८०।०७।२६ गते देखि खुम्बु पसाङल्हामु-०५ नाम्चे तोपडाँडाबाट सम्पर्क बिहिन भएको थिए।  खोजतलासको क्रममा निजलाई इलाका प्रहरी कार्यालय नाम्चे र नेपाली सेनाको रणशुर गुल्म नाम्चेबाट खटिएको संयूक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.०५ जोरपाल देखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरेको छ। उपचारको लागि अस्पताल लगिएको नाम्चे इलाका प्रहरी कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 131 पटक पढिएको
  • खातुनको हत्या गरेको घटनामा संलग्न तीन पक्राउ

    सर्लाही    ।   हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् । कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 125 पटक पढिएको
  • एमसीसी कार्यान्वयनमा स्थानीयको अबरोध हुदा झडप

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन गर्न स्थानीय तहमा जटिलता देखिएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच सोही सन्दर्भमा झडप भएको छ। शुक्रबार अपरान्ह सबस्टेसन निर्माणका लागि सुरक्षा दिन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेको प्रहरीको दाबी छ।  तामाकोशीको बिजुली काठमाडौं ल्याउने र एमसीसीको प्रशारण लाइन त्यहाँ जोड्न शव स्टेसन निर्माण गर्न लागिएको हो।  स्थानीयले एमसीसी परियोजना अन्तर्गत बन्न लागेको सबस्टेशन गाउँको बीचमा राखेर स्थानीय तामाङ बस्ति विस्तापित गर्न लागेको दावी गरेका छन् । स्थानीयले प्रदर्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 416 पटक पढिएको
  • मान्छे फरक नागरिकता नम्बर एउटै भेटियो

    काठमाण्डौ  ।  नागरिकतामा मान्छेहरूको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुई वटामा नागरिकता नम्बर नै मिलेको घटना बाहिरिएको छ ।महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको हो ।संयोगले नाम र बुवाको नाम मिले पनि उनीहरू फरक-फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दलबहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा जारी गरेको बर्दिवास-२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।अचम्म त कहाँनिर छ भने उनीहरूको नागरिकता नम्बर ०४

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.