काठमाडौँ । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।

आज दिउँसो ४ बजेर २६ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले बताएकी छन।

OM Sai Pathibhara Hospital

कात्तिक १७ मा गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम केन्द्रबिन्दु बनाएर लगातार पराकम्पहरु गइरहेका छन् ।