समाचार

    Showing 17,241-17,250 of 25,912 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति कोशी, गण्डकी र

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 231 पटक पढिएको
  • गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने

    काठमाण्डौ  ।   सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 359 पटक पढिएको
  • ट्रकको ठक्करबाट कुँवरको मृत्यु

    काठमाण्डौ  ।   ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक चितवन खैरहनी नगरपालिका–८ बस्ने ३३ वर्षीय प्रविण कुंवर रहेका छन् ।रत्ननगर नगरपालिका–३, शान्तीचोकस्थित पूर्वपश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा गम्भीर घाईते भएका कुंवरको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३८ वर्षीय

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 226 पटक पढिएको
  • आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पूर्णपाठ

    काठमाण्डौ । बागमती नदीमा सुक्खा समयमा बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरिका स्थानमा जलपुनर्भरण केन्द्र निर्माण गर्ने घोषणा भएको छ ।आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत सरकारले बागमती नदीमा आवश्यक पूर्वाधार निर्माण गरेर पर्यावरणीय सुधार गर्ने घोषणा गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा फोहोर वर्गीकरणमा प्रोत्साहन गर्ने घोषणा गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरोकारवालाको सहभागितामा अधिकार सम्पन्न संयन्त्र निर्माण गर्ने पनि उल्लेख छ ।शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 361 पटक पढिएको
  • नेपाल प्रहरी र सशस्त्र प्रहरिका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने

    काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् ।मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् ।नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।’गृह मन्त्रालयका एक अधिकारीका अनुस

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 339 पटक पढिएको
  • सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित ८ जना पक्राउ

    काठमाण्डौ । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा संलग्न भएको आरोपमा आठजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो सहकारीका वर्तमान अध्यक्षसहित आठजनालाई मंगलबार पोखराका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।सो सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना भएको थियो ।पक्राउ पर्नेमा प्राइमका वर्तमान अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइरालासहित कर्जा अधिकृत सुनिल थापा, व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 459 पटक पढिएको
  • नेपाल प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली सहित ६४ जना बढुवा सिफारिस सूचीमा छन् । बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् ।

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 227 पटक पढिएको
  • नेपाल प्रहरीका २७२ प्राविधिक प्रहरी जवानहरुको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका २७२ प्रहरी जवानहरुको सरुवा गरिएको छ ।प्रहरी महानिरीक्षकको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप(समूहमा नयाँ नियुक्ती भएका प्राविधिक प्रहरी जवानहरुको सरुवा गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 211 पटक पढिएको
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ  ।  झापा, मोरङ र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार बेलुका साढे ६ बजे ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ स्थितमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०३-००१ प ३२६१ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा स्कुटर चालक फुङलिङ-३ का ३० बर्षीय सुवास चन्द्र दाहाल र स्कुटर पछाडी सवार २५ बर्षीय योगेश भारतीको साथबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।मोरङको बिराटनगर-१६ हुलास चौकबाट पैदल यात्री इटहरी-१६ का ३१ बर्षीय मिलन तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले १ ग्राम

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 164 पटक पढिएको
  • करेन्ट लागेर १ जना महिलाको मृत्यु

    झापा  ।  झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ बर्षीय मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 202 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.