काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।IMG-20240417-WA0001 5

मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।

OM Sai Pathibhara Hospital

ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली सहित ६४ जना बढुवा सिफारिस सूचीमा छन् । बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् ।