एजेन्शी ।  ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा निधन भएको छ ।

ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा नि'धन भएको छ। उनले 'महाभारत' सिरियलमा अश्वत्थामाको भूमिका तथा 'सरफरोस', 'लगान' र 'गजिनी' जस्ता फिल्ममा खलपात्रको अभिनय गरेका थिए।

रावतले हालै नेपाली फिल्म 'आबाट आमा-२' को छायांकन पनि सम्पन्न गरेका थिए।