झापा  ।  झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ ।IMG-20240417-WA0001 4

आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ बर्षीय मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।