काठमाडौं । नेपाल प्रहरीका २७२ प्रहरी जवानहरुको सरुवा गरिएको छ ।IMG-20240417-WA0001 5

प्रहरी महानिरीक्षकको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप(समूहमा नयाँ नियुक्ती भएका प्राविधिक प्रहरी जवानहरुको सरुवा गरिएको हो ।

OM Sai Pathibhara Hospital