समाचार

    Showing 15,741-15,750 of 25,871 items.
  • चकचकी साना किसान कृषि सहकारी संस्था ब्दारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    राजगढ़ :,चकचकी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदर्शी गाउँपालिका वार्ड नं ०५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको थियो। उक्त शिविर कार्यक्रममा  युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी ले प्राविधिक सहयोग गरेको थियो ।उक्त शिविर कार्यक्रममा २५० भन्दा बढी आमाबुवा, दिदीबहिनी दाजुभाईहरुको  उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 251 पटक पढिएको
  • चकचकी साना किसान कृषि सहकारी संस्था ब्दारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    राजगढ़ :,चकचकी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदर्शी गाउँपालिका वार्ड नं ०५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको थियो। उक्त शिविर कार्यक्रममा  युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी ले प्राविधिक सहयोग गरेको थियो ।उक्त शिविर कार्यक्रममा २५० भन्दा बढी आमाबुवा, दिदीबहिनी दाजुभाईहरुको  उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 165 पटक पढिएको
  • इजरासमा रविको स्पष्टीकरण

    पोखरा :देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु । २७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,' ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 195 पटक पढिएको
  • एक महिनामा ३३ हजारले धरहराचड़ेर अबलोकन गरे

    काठमाण्डू :शुल्क निर्धारण गरेको  एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन्। दैनिक औसतमा १२ सयको हाराहारीले धरहरा चढ्ने गरेका छन्। सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन्। सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताएका छन ।बुधबार भने धरहरा बन्द हुने गरेको छ। ‘सशुल्क गरिएपछि पनि धरहरा चढ्ने बढिरहेका छन्,’ उनले भने , ‘धरहरा परिसरमै पुगेर टिकट लिने व्यवस्था गरिएको छ।’ सुरुमा निःशुल्क खुला गरिएकोमा गत नवंबर २४बाट शुल्क तोकिएको हो।१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ स

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 207 पटक पढिएको
  • जिउँदो कुखुरा निल्न खोज्दा मृत्यु

    झापा :एक व्यक्तिले तान्त्रिकको सल्लाहमा बच्चा जन्माउने इच्छा   पूरा गर्न जिउँदो कुखुरा निल्न खोज्दा ज्यान गएको छ। ३५ वर्षीय आनन्दले आफ्नो प्रजनन क्षमता बढाउन जीवित चल्ला निल्न खोज्दा ज्यान गएको हो। चल्ला श्वासनलीमा अड्किएर उनको मृ'त्यु भएको बताइएको छ। आनन्द र उनकी श्रीमती बिहेको वर्षौं भैसक्दा पनि आमाबाबु बन्न सकेका थिएन्। त्यसपछि बाबु बन्ने आशामा उनीहरु एक तान्त्रिककहाँ गएका थिए ।नुहाएपछि ढलेका आनन्दलाई अस्पताल लगिएको थियो। तर चिकित्सकले बचाउन सकेनन्। शव परीक्षणमा चल्ला भेटिएपछि मृत्युको कारण पत्ता लागेको हो। उपचारका संलग्न चिकित्सकले भनेका छन्, ‘मैले यस्तो बिरामी १५ हजार शव परीक्षण

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 230 पटक पढिएको
  • उर्लाबारीमा दुर्घटना, लिम्बुकाे मृत्यु

    उर्लाबारी :मोरङकाे उर्लाबारीमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । शुक्रबार  विहान ६:३० बजेको समयमा उर्लाबारी ४ बक्राहा पुलस्थित हाईवेमा पश्चिम पथरीबाट पुर्व उर्लाबारीतर्फ आउदै गरेको चालक झापा हल्दिबारी ३ बस्ने बर्ष ३० को पदम गौतमले चलाएको १-०१-००१ख ४१३६ नम्बरको यात्रुबाहक बसले सोहि दिशातर्फबाट आउदै गरेको साईकलयात्री उर्लाबारी ४ बस्ने बर्ष अ. ६६  को निर बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना भएको, उर्लाबारी प्रहरी टोली खटि घाईतेलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पठाएको निजको टाउकोमा गम्भिर चोट लागि उपचार भइरहेकोमा ७:१० बजे चिकित्सकले मृत घोषणा गरेको र शव सोही

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 322 पटक पढिएको
  • मोहन वैद्य किरण अस्पताल भर्ना

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।वैद्य विहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।गत महिना आयोजित एकता महाधिवेशन वेला पनि स्वास्थ्यमा समस्या आएकाले पूरै समय बन्दसत्रमा बस्न rसकेका थिएनन् ।गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक हप्ता भर्ना गरेर उपचार गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 227 पटक पढिएको
  • बांके राष्ट्रीय निकुंज खुल्ला

     बांके :बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारी खुला गरिएको छ:निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए।निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 196 पटक पढिएको
  • धनगढ़ीमा सड़क दुर्घटनामा एकको मृत्यु

    धनगढ़ी :धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 265 पटक पढिएको
  • माओवादी विरोधीलाई विप्लवको सन्देशः एकता प्रक्रियामा छौँ कोही अतालिनुपर्दैन

    काठमाण्डू :नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको र कोही अतालिनु नपर्ने बताएका छन् ।  माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्। महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए।‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आए

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 268 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.