समाचार

    Showing 11,551-11,560 of 19,794 items.
  • प्रहरीले गरे गोली हानेर महिला प्रहरीकाे हत्या

    काठमाण्डौ । दाङमा गोली हानेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 242 पटक पढिएको
  • सरुवा भएका एसपीहरुलाई गृहमन्त्रीले भने, कमजोरी देखिए तत्काल कारबाही हुन्छ

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो।बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा  गृहमन्त्री श्रेष्ठले सुशासन

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 95 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो।मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।निगमका अनुसार

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 198 पटक पढिएको
  • चोरी गरेका सामान सहित, पाँच भारतीय पक्राउ

    काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ।पिडितको जाहेरिका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरिएको होत्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट चोरेको सुन तथा नगद गरी रु २५ लाख ब

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 164 पटक पढिएको
  • माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

    काठमाडौं  । नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ। काठमाडौँमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन्।उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि ‘प्रचण्ड’ले बैठकलाई गराएका छन्। बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 171 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण; १२ जना कर्मचारी र भूमाफिया दोषी ठहर, नेताले पाए सफाइ

    काठमाडौं  । ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले १२ जनालाई दोषी ठहर्‍याएको छ।बिहीबार अदालतको आदेश सार्वजनिक गर्दै प्रवक्ता धनबहादुर कार्कीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको जानकारी दिए। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो। त्यस्तै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि दोषी ठहर भएका छन्। उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ। त्यस्तै ९ करोड रुपैयाँ

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 194 पटक पढिएको
  • राप्रपाको आन्दोलन ओलीलाई प्रधानमन्त्री बनाउन हो : दुर्गा प्रसाइ

    काठमाण्डौ । राप्रपाले गर्न लागेको आन्दोलनमा एमाले अध्यक्ष केपी शर्माको स्वार्थ रहेको रहेको मेडिकल व्यवसायी र नागरिक बचाउ महाअभियानका संयोनक दुर्गा प्रसाईले आरोप लगाएका छन्। प्रसाईले राप्रपाले गर्ने भनिएको आन्दोलन एमालेलाई सत्ता ल्याएर ओली प्रधानमन्त्री बनाउन लागि भएको बताएका छन्।राप्रपालाई जनताले पत्याउन छाडेपछि फेरी जनता झुक्याउन राजतन्त्र र हिन्दु राष्ट्रको भ्रम फयाल्न थालेका छन्। राप्रपाले १७ वर्ष सत्ताका लागि राजनीतिक गर्दा राजतन्त्र र हिन्दु राष्ट्रको नाम बेचेर खाएको प्रसाईको आरोप छ। अहिले एमालेले सरकारविरुद्ध आन्दोलन गर्दा सहयोग गर्छु भनेका कारण राप्रपा आन्दोलनमा होमिन लागेको हो। राप्रपा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 142 पटक पढिएको
  • ललिता निवास प्रकरणः मिनबहादुर गुरुङलाई दुई वर्ष कैद र जरिवाना

    काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ ।विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 233 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर

    काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा घोटालामा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सो फैसला सुनाएको हो । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको हो ।यस मुद्दामा १ सय ७५ जना प्रतिवादी थिए । तीमध्ये ११० जनालाई सजाय माग गरिएको छ भने ६५ जनालाई जग्गा जफत गर्ने

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 243 पटक पढिएको
  • बस दुर्घटना हुँदा १० जनाको मृत्यु, कम्तीमा ३० जना घाइते

    काठमाण्डौ  । बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।  मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।पौडेलका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।घाइतेमध्ये ९ जनालाई उपचा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 366 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा