आज मिति २०७८ भदौ २६ गते शनिवार ई.स. २०२१ सेप्टेम्बर ११ तारिक। भदौ शुक्ल पक्ष पन्चमी तिथि बेलुकी ०७:५० सम्म ।आज ऋषि पन्चमी। आज नक्षत्र रहेको छ स्वाती ११:३४ सम्म। करण रहेको छ वव ०९:०१ सम्म। योग रहेको छ एन्द्र दिउसो ०२:५०सम्म। आजको सुर्योदय ०५:४७ हुनेछ भने सुर्यास्त ०६:१३ । सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा भोलि बिहान ०४:२३ सम्म तुला राशिमा हुनुहुन्छ।आजको दिनमा शुभ वेला रहेको छ ०७:२० देखि ०८:५३ सम्म। यो शुभ वेला मा शुभ कामको थालनी गर्न सक्नुहुनेछ।(आजको राशिफल)(१)मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, असामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ
दधिशंख तुषाराभं क्षीरोदार्णव संभवं।नमामि शशिनं सोंमं शंभोर्मुकुट भूषणं ।। ॐ सों सोमायनम:मिति:२०७८ भदौ १४ गते सोमबार ई.स. २०२१ अगस्त ३० तारिक। दक्षिणायण बर्षा ऋतु भदौ कृष्णपक्ष अष्टमी तिथि ०२:१७ सम्म। आज कृष्णजन्माष्टमी , दुर्वाष्टमी एवम् गौरा पर्व परेको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्णपक्ष अष्टमीतिथिका दिन भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। आजको दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नु
धरणीगर्भ सम्भूतं बिद्युत्कान्तिसमप्रभम्।कुमार शक्तिहस्तं तं मङ्गलं प्रणमाम्यहम्।।ॐ भौमाय नम;आज मिति:२०७८ भदौ ८ गते मङ्गलबार ई.स. २०२१ अगस्त २४तारिक। दक्षिणायण बर्षा रितु। भदौ कृष्णपक्ष द्वितीया तिथि ०४:१७सम्म। नक्षत्र रहेको छ पूर्वभाद्रपदा ०७:५७सम्म। करण रहेको छ गर ०४:१७सम्म। योग रहेको छ सुकर्मा ०७:०७सम्म। आजको सुर्योदय ५:३८ मा हुनेछ भने सुर्यास्त ६:३२मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा कुम्भ राशिमा ०१:४८ सम्म हुनुहुन्छ। आज ०१:४८ भन्दा अगि जन्मिएका बालक हरुको न्वाएका बालक हरुको न्वारन को नाम कुम्भ राशिबाट
दधी शंखतुषाराभं क्षीरोदार्णव सम्भवम्।नमामी शशिनं सोमं शम्भोर्मुकुटभूषणम्।।ॐ सोमसोमाय नम:आज मिति:२०७८ भदौ ७ गते सोमबार ई.स. २०२१ अगस्त २३तारिक। दक्षिणायण बर्षा रितु। भदौ कृष्णपक्ष प्रतिपदा तिथि ०४:४२सम्म।नक्षत्र रहेको छ शतभिषा ०७:३५ सम्म। करण रहेको छ कौलव ०४:४२सम्म। योग रहेको छ अतिगन्ड ०८:४१सम्म। आजको सुर्योदय ५:३८ मा हुनेछ भने सुर्यास्त ६:३३मा हुनेछ। सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा कुम्भ राशिमा हुनुहुन्छ। आज जन्मिएका बालक हरुको न्वारन को नाम कुम्भ राशिबाट रहनेछ। आजको दिनमा शुभ बेला बिहान ०५:३८ देखि ०७:१५ सम्म अमृत बेला रहेको छ।&nb
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.