राशिफल

    Showing 41-50 of 1,073 items.
  • आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २१ गते बुधबार फागुन कृष्ण पक्षको तृतीया तिथि। मेषः दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।वृषः शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ। साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।मिथुनः बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन्। राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ। लगानी गर्

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 463 पटक पढिएको
  • आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वित्तिया तिथि। मेषः तपाईंको बोलीले बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।वृषः दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।मिथुनः शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्न

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 485 पटक पढिएको
  • आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । मेषः धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।वृषः धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।मिथुनः साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 481 पटक पढिएको
  • आज २०८२ साल माघ १८ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि । मेषः बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।वृषः दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।मिथुनः भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 544 पटक पढिएको
  • आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस ।मेषः दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन् । व्यापारमा आम्दानी हुनेछ ।वृषः आज बोलीको प्रभावले काम बन्ने भएकाले परोपकारको काममा बोल्नु फाइदा हुनेृछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ ।मिथुनः आज शुभ दिन छ । सोचेका काममा सफलता प्राप्त हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । धार

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 589 पटक पढिएको
  • आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १५ गते बिहीबार माघ शुक्ल पक्षको एकादशी तिथि ।मेषः दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीको साथ मिल्नेछ ।वृषः तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुनः मन शान्त बन्नेछ । स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा क

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 625 पटक पढिएको
  • आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि । मेष: आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।वृष: तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुन: स्वदेशको लगानीबाट फाइदा हुनेछ ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 605 पटक पढिएको
  • आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १३ गते मंगलबार माघ शुक्ल पक्षको नवमी तिथि । मेषः आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ ।वृषः यात्रा कष्टकर हुनसक्छ । मन अशान्त बन्ने जोखिम रहेको छ । पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।मिथुनः मन खुशी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षीले जतिसुकै दुस्ख दिए पनि जित तपाईंकै हुनेछ । खर्च बढ्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।क

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 546 पटक पढिएको
  • आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । मेषः शिक्षामा गरेको मेहनतको फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।वृषः रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 548 पटक पढिएको
  • आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ११ गते आइतबार माघ शुक्ल पक्षको सप्तमी तिथि। मेषः काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।वृषः स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।मिथुनः साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्क

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 576 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.